काठमाडौं,माघ ७ गते । मकवानपुरको पर्यटकीय क्षेत्र दामनको एक रिसोर्टमा बेहोस अवस्थामा भेटिएका आठजना भारतीय पर्यटकको मृत्यु भएको छ । नेपाल प्रहरीका सहप्रवक्ता एसएसपी उमेशराज जोशीले दिएको जानकारीअनुसार भारतको केरला क्षेत्रबाट नेपाल घुम्न आएका आठजना पर्यटकको मृत्यु भएको हो । नेपाल घुम्न भारतको केरलाबाट १५ जनाको समूह...
