शाखा अधिकृत र नासुको परीक्षाको कार्यतालिका सार्वजनिक हेर्नुहोस्

१० असोज, काठमाडौं । लोकसेवा आयोगले कोरोना भाइरसका कारणले स्थगित परीक्षा सञ्चालन गर्ने भएको छ । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी परीक्षा सञ्चालनका लागि शाखा अधिकृत र नायब सुब्बाको परीक्षाको कार्यतालिका सार्वजनिक गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार आयोगले ...

राष्ट्रिय परीक्षा बोर्डद्धारा वैशाखमा सञ्चालन हुने कक्षा ११ र १२ को परीक्षा स्थगित

काठमाडौँ,चैत २५ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमका कारण वैशाख ८ गतेदेखि सञ्चालन हुने गरी तोकिएको कक्षा १२ र २१ गतेदेखि सञ्चालन हुने गरी तोकिएको कक्षा ११ को परीक्षा स्थगित गरिएको हो । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार एक सूचना जारी ...