२५ औँ जनयुद्ध दिवसका पोस्टर टाँस्दै गर्दा नेकपा तनहुँ इन्चार्ज उभारसहित दुई जना मध्यराती गिरफ्तार

२५ औँ जनयुद्ध दिवस सम्बन्धी पम्प्लेट टाँस्दै गरेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्जसहित दुई नेता गिरफ्तार परेका छन् । म्याग्दे २ जामुने बजारमा पम्प्लेट टाँस्दै गरेका इन्चार्ज पूर्णजीत पुनसहित दुई नेतालाई प्रहरीले मंगलबार राती गिरफ्तार गरेको हो । पक्राउ पर्नेमा अर्का नेता अखिल क्रान्ति...