नेपालमा एकैदिन दुई जना पत्रकारलाई देखियो कोरोना भाइरस

३० बैशाख,काठमाडौँ । नेपालमा एकै दिन दुई जना पत्रकारसहित ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५७ जनामध्ये पर्सा जिल्लाका चार पत्रकारसहित ३९ जना रहेका छन् भने कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । पर्साको वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८...