काठमाण्डौँ । नेपाली सेनाले विस्फोटक पदार्थको मूल्य प्रतिकिलो १० रुपैयाँ घटाएको छ। एक किलोको मूल्य १ सय ८८ रुपैयाँ कायम गरिएको सेनाले जनाएको छ। यसअघि १ सय ९८ रुपैयाँ थियो। सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले घटाइएको मूल्य कार्यान्वयनमा आइसकेको बताए। विभिन्न परियोजनाका सञ्चालकले सेनाले उत्पादन गरेको विस्फोटक महँगो ...
