१२ श्रावण,दार्चुला । भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र लेखेर नजान आग्रह गरेको छ। कालापानी, लिपुलेक, लिम्पियाधुरा, गुन्जीलगायत भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न भनेको हो। विभिन...
