काठमाडौँ,फागुन १८ गते । एसीसी इर्स्टन रिजन टी–२० क्रिकेट कपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । थाइल्यान्ड क्रिकेट मैदानमा भएको आफ्नो दोस्रो खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको हो । हङकङसँगको हारपछि नेपालको शीर्ष दुईमा रहने सम्भावना निकै कमजोर बनेको छ । विश्व वरीयतामा नेपालभन्दा तल रहेको हङकङसँगको हार...
