नेपालमा ६ रेक्टर स्केलको भूकम्पको धक्का महसुस

भदौ ३१ ,काठमाण्डौं । बुधबार बिहानै नेपालमा भूकम्पको ठुलो धक्का महसुस भएको छ। सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर बिहान ५ः१९ मा ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । अधिकांश सर्वसाधारण घरभित्र सुतिरहेकै बेला कडा धक्कासहितको भूकम्पको झड्का काडमाडौंसहित विभिन्न जिल्ला...

आज थप १ हजार ४५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

३० भाद्र,काठमाडौं । नेपालमा आज थप १ हजार ४५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म संक्रमितको कुल संख्या ५६ हजार ७८८ पुगेको बताएका छन् । काठमाडौं उपत्यकामा मंगलबार ६७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स...

आज थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि

२६ साउन,काठमाडौँ । नेपालमा थप ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाएका छन् । गौतमका अनुसार पछिल्लो २४ घन्टामा ८ हजार ४ सय ३२ नमुना परीक्षण गर्दा थप ३३८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा क...

भारतले भन्यो : गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका छैन !

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको बताएका छन्। शनिबार भारतीय विदेशमन्त्री एस. जयशंकरले कन्फडरेसन अफ इण्डियन इन्डष्ट्रिजको कार्यक्रममा बोल्दै गौतम बुद्ध र महात्मा गान्धी महान भारतीय भएको बताएका थिए। त्यसको जवाफमा परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्...

थप ८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या घट्दैँ

काठमाडौं । नेपालमा आज थप ८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसंगै कोरोना संक्रमितको कुल संख्या १६ हजार ८०१ जना पुगेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आईतबार काठमाडौंका ५ र ललितपुरका १ सहित थप ८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको  जानकारी दिएका ...

नेपालमा आज थप १०८ जनामा कोरोना संक्रमण पुष्टि

२५ जेठ,काठमाडौँ । नेपालमा आज थप १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा विगत २४ घण्टामा थप १०८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या १६ हजार ५३१ जना पुगेको छ। तीमध्ये ७,८९१ जना निको भएका छन् भने ३५ जन...

थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमणको जम्मा संख्या १४ हजार ५१९ पुग्यो

  १८ असार,काठमाडौं । नेपालमा आज थप ४७३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४७३ संक्रमित थपिएका हुन् । जसमा १०९ महिला र ३६४ पुरुष रहेका छन् । हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि पाँ...

नेपालको जनसङ्ख्या तीन करोड नाघ्यो

१३ असार,काठमाडौँ । नेपालको जनसङ्ख्या औपचारिक रुपमा तीन करोड नाघेको छ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०६८ को जन्म, मृत्यु र बसाइँसराइ दरको तथ्याङ्कमा आधारित भएर शुक्रबारदेखि मुलुकको जनसङ्ख्या तीन करोड ६३४ पुगेको जनाएको हो । राष्ट्रिय जनगणना, २०६८ को नतिजाअनुसार नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ९...

थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि, देशभर कोरोना संक्रमितको जम्मा संख्या १० हजार ७२८ पुग्यो

१० असार,काठमाडौँ । नेपालमा आज थप ६ सय २९ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज देशभरमा ६२९ जनामा कोरोना संक्रमणका विरामि पुष्टि भएको जनाएका हुन । प्रवक्ता गौतमका अनुसार कोरोना संक्रमित मध्या ...

आज थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको जम्मा संख्या १० हजार ९९ पुग्यो

९ असार, काठमाडौं । नेपालमा थप ५३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ९० महिला र ४४८ पुरुष गरी कूल ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यो संगै संक्रमितको जम्मा संख्या १० हजार ९९ पुगेको छ । मन्त्र...

दैलेखका कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या २४ पुग्यो

९ असार,काठमाडौँ । नेपालमा कोरोना पोजिटिभ देखिएका एक जनाको मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिकाका ३ का ४५ वर्षीय पुरुष को कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । अस्पतालको सघन उपचार कक्ष (आइसीयू) मा उपचाररत उनको सोमबार राती साढे ९ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले ...

थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुग्यो

८ असार, काठमाडौं । नेपालमा थप ५३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले ५३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार रसुवाबाहेक नेपालका ७६ जिल्लामा अहिलेसम्म नौ ...

थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको जम्मा संख्या ९ हजार नाघ्यो, कहाँ कति ? हेर्नूहोस्

७ असार, काठमाडौं । नेपाल आज थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ९ हजार २६ पुगेको छ । जसमा ८२० महिला र ८ हजार २०६ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा २२ वटा प्रयोगशालाबाट ६ हजार ८ वटा स्वाबको आरटी(पीसीआर पद्धतिबाट परीक्षण गरिएकोमा त्यसमध्ये ४२१ जनामा ...

आज थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको जम्मा संख्या ८६०५ पुग्यो

६ असार,काठमाडौं । नेपालमा आज थप ३ सय ३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार मात्र ३३१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या आठ हजार ६ सय ५ पुगेको हो। संक्रमितमध्ये ७५६ महिला र सात हजार आठ ४९ जना पुरुष छन्। संक्रमित जिल्ल...

आज ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको जम्मा संख्या ७ हजार १७७ जना पुग्यो

  ३ असार, काठमाडौं । नेपालमा थप ५८६ कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा थप ५८६ जना थपिएको जानकारी दिएका हुन् । यो सँगै संक्रमितको कूल संख्या सात हजार १७७ जना पुगेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक...

आज थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको जम्मा संख्या ६ हजार २११ पुग्यो

१ असार ,काठमाडौँ । नेपालमा ४५१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । जसमा ३५ महिला र ४१६ जना पुरुष रहेका छन् । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३५ महिलासहित ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमतिक...

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ३ हजार नाग्यो

२४ जेठ,काठमाडौं । नेपालमा थप ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । उनले शनिबार थप ३२ जना कोरोना संक्रमण मुक्त भएको पनि जानकारी दिए । योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ३६५ पुग...

नेपालमा बिहानै १७ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति ?

२४ जेठ,काठमाडौँ । नेपालमा शनिबार बिहानै १७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशको कास्की, स्याङ्जा, बागलुङ्ग र पूवी नवलपरासीमा थप १७ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले पुष्टि गरेको छ। यद्यपी संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको ...

थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या २६ सय ३४ पुग्यो, कहाँ कति हेर्नुहोस् ?

२२ जेठ,काठमाडौँ । नेपालमा बिहीबार थप ३३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २६३४ पुगेको छ । मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरम...

नेपालमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३०० पुग्यो

२१ जेठ,काठमाडौँ । नेपालमा आज मात्र थप २०१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमतिको संख्या २३०० पुगेको बताएका हुन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार विराटनगरमा भएको परीक्षणमा धनकुटाका १ जना, धरानमा भएको परीक्षणमा सप्तरीका १, ताप्लेजुङका ३, झापाका १, पाँचथर १ जना...