विश्व संकटको बेला ऋण उठाउने नाममा जनतालाइ दु:ख दिने बित्तीय संस्थामाथि कारवाही गर्ने नेकपाको चेतावनी

२५ बैशाख, कञ्चनपुर । नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विश्व संकटको बेला केहि बित्तीय सस्थाले गाउ गाउमा गएर जनतालाइ दु’ख दिएको प्रती गम्भीर ध्यान आकर्षण भएको जनाएको छ । नेकपा कंचनपुर इन्चार्ज सहदेव र सेक्रेटरी रबिको सयुक्त हस्ताक्षरित बिज्ञप्ती जारी गर्दै उक्त बिषय सार्वजनिक गरेको छ । नेकपाल...