२० पौष २०७६,पोखरा । कास्कीमा सत्तारुढ दल नेकपाको तर्फबाट २ जना उम्मेद्धारले मनोनयन दर्ता गरेका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेकपाको तर्फबाट नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र उनीसँगै महिलातर्फ सदस्यको लागि भगवति न्यौपानेले कास्की पोखरा पुगेर आइतबार जिल्ला निर्वाचन कार्यालयमा मनोनयन दर्ता गराउनु भ...
