डडेल्धुरामा नेकपा गाउँपालिका कमिटी अध्यक्षलाई अज्ञात समूहद्धारा अपहरण गरी निर्घात कुटपिट, अवस्था चिन्ता जनक

डडेल्धुरा,१७ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेको छ। शुक्रबार १२ बजेपछिको समयमा उनलाई अज्ञात समूहले अपहरण गरी कुटपिट गरेको हो। आलिताल गाउँपालिका ३ को वडा बैठकमा सहभागी हुनका लागि बैठकस्थलतर्फ जानेक्रममा उनलाई अपहरण...

धरौटीमा रिहा भएलगत्तै दाङमा विप्लव नेकपामा ५ जना कार्यकर्ता पुनः पक्राउ

दाङ,माघ ६ गते । दाङमा प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाका ५ जना नेता-कार्यकर्तालाई सोमबार पुन; पक्राउ गरेको छ। दाङ देउखुरी जिल्ला अदालतबाट धरौटीमा रिहा भएलगत्तै प्रहरीले नेकपामा ५ जना नेताहरूलाई पुनः अदालतको गेटबाटै प्रहरीले पक्राउ गरेको हो। गत असोज ३० गते राजपुर गाउँपालिका ४ बाट पक्राउ परेका उनीह...