२६ साउन, धनगढी । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीेका केन्द्रिय सदस्य तथा सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन कारागार चलान भएका छन्। जिल्ला अदालत कैलालीमा आज भएको थुनछेक बहसपछि पुनसँग ५० हजार धरौटी माग भएकोमा नबुझाएपछि कारागार चलान गरिएको हो। ‘उहाँलाई ५० हजार धरौटी तारेखमा छोड्ने आदेश भएको थियो।’अदालतक...
