काठमाडौं । गृहमन्त्रालये सवारी पास रोक्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ। ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृहले बुधबार परिपत्र गरेको हो। देशभर कोरोना संक्रमणका घटना बढेका बेला गृहको पछिल्लो निर्देशन आएको हो। पछिल्लो २४ घण्टामा मात्र थप ४८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा ...
