२६ साउन,काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भित्र एउटा कुरा गर्ने, बाहिर अर्को कुरा गर्ने प्रवृत्तिका कारण पार्टीभित्रको विवाद समाधान हुन नसकेको बताएका छन् । सोमबार आफ्नो फेसबुकमा स्टाटस लेख्दै प्रवक्ता श्रेष्ठले नेताहरूलाई पार्टी, वर्ग, आन्दोलन, देश र जनतालाई के...
