जेएनयूमा मध्यराति विद्यार्थी तथा शिक्षकमाथि नकाबधारीको आक्रमण

२१ पुस, एजेन्सी। दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा (जेएनयू) का विद्यार्थी र शिक्षकमाथि आक्रमण भएको छ । आइतबार साँझ भएको सो आक्रमणमा जेएनयू विद्यार्थी संघकी अध्यक्ष आइशी घोषसमेत दर्जनौँ विद्यार्थी र शिक्षक घाइते भएका छन् । रुमालले अनुहार छोपेर विश्वविद्यालय परिसरमा छिरेका आक्रमणकारी अखिल भारतीय विद्यार्...