६ हजार धरौटीमा छुटे सांसद मनाङे

१२ माघ, पोखरा । गण्डकी प्रदेशका प्रदेशसभा सांसद राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ ६ हजार रुपैया धरौटीमा रिहाई भएका छन । जिल्ला प्रशासन कार्यालय कास्कीले आईतबार सांसद मनाङेलाई फागुन १३ गते हाजिर हुने गरी ६ हजार रुपैया धरौटीमा छाडेको हो । एन्फा कास्की अध्यक्ष माथि कुटपिट गरेको उजुरी परेपछि मनाङेलाई कास्की प्रहरीले मा...