कास्कीको माछापुच्छ्रे घाचोक केन्द्रबिन्दु बनाएर ३.८ स्केलको भुकम्प

पोखरा १७ पुष । पोखरामा बिहीबार राति भूकम्पको धक्का महसुस भएको छ। कास्कीको घाचोक केन्द्र विन्दु भएर ३.८ म्याग्नेच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। स्थानीय समय अनुसार रातको ९;५९ बजे भूकम्पको पराकम्प गएको हो। कास्कीको पोखरा लगायतका ठाउँमा भूकम्पको ठुलो धक्का महसुस भएको थियो । भूकम्प लगत्तै कास्क...