विश्वकै होचो व्यक्ति खगेन्द्र थापा मगरको उपचारका क्रममा पोखरामा निधन

पोखरा,माघ ३ गते । विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेर गिनिज बुक अफ वोर्ड रेकर्डमा नाम लेखाउन सफल खगेन्द्र थापामगरको पोखरामा निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई बिहीबार अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको थियो। निमोनियाका कारण उनको निधन भएको अस्पतालले जनाएको छ। मणिपाल अस्पतालको सघन उपचारकक्ष (आ...