त्रिवि उपकुलपति कार्यालयमा तोडफोड

२७ साउन, काठमाडौँ । नेपाली कांग्रेसको निकट नेपाल विद्यार्थी संघ (नेवि संघ) का कार्यकर्ताले त्रिभुवन विश्व विद्यालयको उपकुलपति र रजिस्ट्रारको कार्यालय तोडफोड गरेका छन्। मंगलबार बिहान परीक्षाको विकल्पको माग गर्दै त्रिवि परिसर पुगेका नेवि संघका कार्यकर्ता तोडफोडमा उत्रिएका हुन्। उनीहरुले उपकुलपति र रजिस्ट्रारको का...