राजीनामा दिनुअघि उपसभामुख शिवमायाले भनिन् “कसैले पनि आफ्ना जराहरु बिर्सनु हुँदैन र धरातल भुल्नु हुँदैन ! “

काठमाडौँ, माघ ०६ गते । उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले सभामुखको उम्मेदवारको टुङ्गो लागेसँगै आफूले पदबाट राजीनामा दिएको बताएकी छ । प्रतिनिधिसभाको बैठकमार्फत उपसभामुखबाट राजीनामा घोषणा गरेलगत्तै संसद्भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरेर उनले संविधानले संसद्लाई नेतृत्वविहीन हुने कल्पना नगरेकाले सभामुखको उम...