५ औँ मिस तामाङ पोखरा शनिवार हुँदै

२ माघ २०७६, पोखरा  । पोखरामा ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखरा २०२० हुने भएको छ । बैदाम तामाङ सेवा समाजको आयोजनामा हरेक वर्ष झौँ सोनाम ल्होसारको अवसरमा आयोजना गर्दै आइरहेको ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखरा यहि माघ ४ गते शनिबार पोखरा सभागृहमा हुने विहिवार पोखरामा पत्रकार सम्मलेन गरि जानकारी...