इरानद्वारा दुई अमेरिकी सैन्य अखडामा मिसाइल आक्रमण

इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा इरानले मिसाइल आक्रमण गरेको छ । अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले त्यसको प्रतिक्रियास्वरूप इराकमा रहेको अमेरिकी सेनाको दुई हवाई अड्डामा दर्जन बढी ब्यालेस्टिक मिसाइल आक्रमण गरेको हो । इरानी सरकारी टेलिभिजनले इराकस्थित अमेरि...