अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै भने ‘हामीसँग विश्वकै शत्तिशाली सेना छ’

एजेन्सी ; इरानले आफ्नो सैन्यक्याम्पमा मिसाइल हानेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो ट्वीट गरेका छन्। इराकस्थित दुई सैन्य आधारमा इरानले मिसाइल पुष्टि गर्दै ट्रम्पले लेखेका छन्, हताहति र क्षतिको विवरण संकलन हुँदैछ, तर सबै ठीक छ। हामीसँग विश्वकै शक्तिशाली र सुसज्जित सेना छ। यसबारे भोली बिहान म आफनो बयान...