डोटी, पौष २२ गते । हिमपातसँगै बढेको चिसोले सताएपछि स्थानीवासी बिरामी पर्न थालेका छन्। यहाँका सरकारी तथा निजी अस्पतालमा अहिले बिरामीको चाप बढेको छ। जिल्ला अस्पताल डोटीमा मात्रै चिसोका कारण रुघाखोकी, निमोनियालगायतका ज्वरोका ४० बिरामी भर्ना भएको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.ज्योति पाण्डेले जा...