रक्सीको नसामा सशस्त्र प्रहरीका दुई इन्सपेक्टरले कुटे डीएसपी

११ बैशाख,काठमाडौँ । सशस्त्र प्रहरी बलको ब्यारेक भित्रै दुई इन्सपेक्टरले डीएसपीमाथि कुटपिट भएका छन् । रुपन्देहीस्थित गुल्मपति रहेका डीएसपी शाहीलाई इन्सपेक्टरद्वय केशव भट्टराई र दयाराम पौडेलले ब्यारेकभित्रै कुटपिट गरेका हुन् । मंगलबार रातिको घटनामा २ दिनपछि मात्र बाहिर आएको हो । सशस्त्र प्रहरी प्रधान कार्यालय...