अन्ततः सरकार र अनसनरत डा. गोविन्द केसीबिच ८ बुँदे सहमति

काठमाडौं । सरकार र अनसनरत डा. गोविन्द केसीबीच मध्यरातमा ८ बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनमा बसेका डा. केसी र सरकारी पक्षबीच ८ बुँदे सहमति भएको हो । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा.केसीले  हस्ताक्षर गरेका छन् । सहमतिअनुसार डा.केसीले शनिबारदेखि अनसन अन्त्य गरी आइतबार अनसन ...

डा. गोबिन्द केसीले जुम्लामा सुरु गरे १९ औं सत्याग्रह

२९ भाद्र, जुम्ला । चिकित्सा शिक्षामा सुधारको माग राख्दै डाक्टर गोविन्द केसीले जुम्लामा अनशन बसेका छन् । उनले सोमबार जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा ६ बुदे माग राख्दैँ १९ औं सत्याग्रह सुरु भएको हो । उनले कोरोना महामारीबिच थालेको १९ औँ अनसनमा विभिन्न ६ बुँदे माग सहित अनशन बसेका छन् । नेपाली...