नेपालकै सबैभन्दा ठुलो राष्ट्रिय झण्डा रुपामा

३ फागुन,पोखरा । कास्कीको रुपा गाउँपालिकामा नेपालकै सबैभन्दा ठुलो राष्ट्रिय झण्डा स्थापना गरिएको छ । रुपा गाउँपालिका ६ हात्तिमैता भिरचोक भ्यु टावरमा स्थापना गरिएको यो झण्डा १३ मिटर लम्बाईको छ । अहिले उक्त झण्डा हेर्न र भ्यु टावरबाट पोखरालाई नियल्न आन्तरीक तथा बाह्य पर्यटकको भिडलाग्ने गरेको छ । गाउँपालिकाको भ्...