प्रहरी महानिरीक्षक (आइजीपी) मा ठाकुर ज्ञवाली नियुक्त

काठमाडौँ,माघ २८ गते । सरकारले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षक (आइजीपी) मा नियुक्त गरेको छ। मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो। सोमबारको बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री थापा र मुख्य सचिव लोकदर्शन रेग्मीसँग छुट्टै बसेर आइजीपी नियुक्तिबारे छलफल गरेक...