विराज भट्टको कमब्याक फिल्म ‘साङ्लो’को ट्रेलर सार्वजनिक

२० पौष,पोखरा। अभिनेता विराज भट्टको कमब्याक फिल्म ‘साङ्लो’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्ममा मिस नेपाल निकिता चन्दक र भट्टको मुख्य अभिनय छ । उसो त चन्दकको यो डेब्यु फिल्म पनि हो । ‘साङ्लो’ मा जयनन्द लामा,कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त,लय संग्रौलालगायत कलाकारको अभिनय देख्न पाइन्छ । ट्रेलरमा भरपू...