१७ पुस, अछाम । अछाममा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको पञ्चदेवल बिनायक नगरपालीका वडा नः ४ कालीकास्थान को पलाँता खाल नजिकै भिरबाट ट्रयाक्टर खस्दा ट्रयाक्टर चालकको मृत्यु भएको हो । मृत्यू हुनेमा दैलेखको आठबिस नगरपालीका वडा नः ३ बस्ने अन्दाजी २८ बर्षिया दिनेश बिक को घटनास्थलमै मृत्यू भ...
