३२ डाँडा जोडेर अन्तराष्ट्रिय ट्रयाक बनाउँदै रूपा गाउँपालिका

पोखरा,२५ पौष । पोखरा देखि करीब २५ किलोमिटरको दुरीमा रहेको रुपा गाउँपालिकाले ३२ वटा डाँडा थुम्कालाई जोडेर अन्तराष्ट्रिय स्तरको बहुउद्देश्यीय ट्रयाक बनाउने भएको छ । पर्यटकीय दृष्टिकोणबाट आर्कषक मानिने गाउँपालिकाले उक्त योजनालाई मूर्त रुप दिन अहिले डिपिआर तयार गरिरहेको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताए । ...