ज्यानमारा औषधी खादैँ अमेरिका

अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाबाट बच्न मलेरियाको दवाई हाइड्रोक्सिक्लोरोक्विन लिईरेको बताएका थिए । विज्ञान सम्बन्धि पत्रिका लैसैन्टले हालै एक अनुसन्धान रिपोर्ट प्रकाशित गर्दै जुन संक्रमितलाई हाइड्रोक्सिक्लोरोक्विन दिईएको छ उनीहरुमा मृत्युको बढी खतरा रहेको औल्याएको छ । अध्ययन अनुसार मलेरियाको यस दबाईले...