पोखरामा जीप दुर्घटना हुदा एक जनाको मृत्यु

पोखरा,२६ पुष । पोखरा – १३ आर्वामा शनिबार जीप दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा दरौ सिरुबारी घर भई पोखरा १४ चाउथे बस्ने १७ बर्षीय लक्ष्मण भनिने मन बहादुर सुनार रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । आर्वाको उपल्लो गाउँबाट काहुँखोला...

कर्णाली नदीमा जिप खस्दा चार जनाको मृत्यु, एक जना वेपत्ता

१७ पुुस,बाजुरा । बाजुरा जिल्लाको हिमाली गाउँपालिका–७ मा यात्रुबाहक जीप कर्णाली नदीमा खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। से १ ज १०६४ नम्बरको बोलेरो जीप कर्णाली नदीमा खस्दा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। चार जना मध्ये गाडी चालक तथा मालिक गोत्री घर भएका रमेश शाहीको पहिचान भएको...