पोखरा, माघ १ गते । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ललितपुरका जिल्ला सेक्रेटरी डंगोल सहित दुई जनालाई प्रहरीले पक्राउ गरेकोे छ । पक्राउ पर्नेमा विप्लव नेकपाका ललितपुरका जिल्ला सेक्रेटरी तथा पूर्वइन्चार्ज रमेश डंगोल र युवा संगठन प्रमुख सन्तमान स्याङतान रहेका छन् । उनि...
