सञ्चारमन्त्री बाँस्कोटा र स्वास्थ्यमन्त्री ढकाललाई थप मन्त्रालयको जिम्मेवारी

काठमाडौँ , २५ पौष । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई थप मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । सञ्चारमन्त्री बाँस्कोटालाई सहरी विकास मन्त्रालय र स्वास्थ्य मन्त्री ढकालले कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको थप जिम्मेवारी दिइएको हो । शुक्र...