छाउमा घर बस्न पाएपछि बाजुराका महिलाहरु भए खुसी

निसास्सिने, अँध्यारो र खुट्टासमेत पसार्न नमिल्ने सानो छाउगोठमा बस्दै आएका महिला अब महिनावारीका बेला पनि आफ्नै घरमा आरामसाथ बस्न थालेका छन् । सरकारले असुरक्षित छाउगोठ भत्काएपछि महिला महिनावारीका बेला बस्न घरमै ठाउँ तयार पार्न थालेका हुन् । घरमै बस्न पाउने भएपछि महिलामा खुसी छाएको छ । एक महिना अघिसम्म बूढीगङ्गा नग...

अछाममा भत्काइएका छाउगोठ फेरि बन्न थाले

अछाम,माघ १७ गते । अछाम साँफेबगर नगरपालिका–१४ पातलकोटकी रम्बा थापाको छाउगोठ गत महिना जनप्रतिनिधि र स्थानीय मिलेर भत्काए । उनको परिवारले फेरि छाउगोठ बनाएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । ‘घरनजिकै मन्दिर छ, छाउगोठ भत्काएपछि सर्प आयो । घरनजिकै फराकिलो गोठ बनाएका छौं,’ उनले भनिन् । मोतीकला थापाले पनि पु...

अछाममा एक महिनामा ३५ सय ९२ छाउगोठ भत्काईयो

अछाम,माघ ११ गते । अछामलाई आगामी फागुन महिना सम्म छाउगोठ मुक्त घोषणा गर्ने लक्ष्य सहित स्थानीय सरकार र प्रशासनको सहकार्यमा सूरु भएको अभियानले एक महिनाको अवधीमा ३५ सय ९२ छाउगोठ भत्काएको छ। गत पुस ९ गतेदेखि सुरु भएको अभियान अन्तरगत माघ १० गते सम्म ३५ सय ९२ छाउगोठ भत्काईएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय...

अछाममा जनप्रतिनिधि, शिक्षिका र स्वयंसेविका नै छाउगोठमा

कर्णाली र सुदूरपश्चिमका स्थानीय जनप्रतिनिधि छाउगोठ भत्काउन प्रहरीसँगै गाउँगाउँ हिँडेका छन्, तर, समाजका यिनै अगुवा महिला आफै भने छाउगोठमै बस्न बाध्य छन् । अछामको बान्नीगढी–जयगढ गाउँ कार्यपालिकाले २५ पुसमा गाउँपालिकाभरिका छाउगोठ भत्काउने निर्णय गरेको थियो । तर, कार्यपालिकाकै सदस्य यशोदा बोहरा भने अहिले छाउगोठमा छिन् ...

अछाममा छाउँगोठ भत्काउँदा सर्प भेटिए पछि स्थानिय महिलाले भनिन्, ‘धन्न मेरो ज्यान जोगियो !’

  अछाम ।  अछाममा छाउगोठ भत्काउने अभियान जिल्लाभर चलेपछि मंगलसेन नगरपालिका–८ की धनसरा खनालले स्थानीय जनप्रतिनिधि, प्रहरी पुग्नुअघि नै आफ्नो घर नजिकै रहेको छाउँगोठ भत्काएकी छन । छाउँगोठ भत्काउने क्रममा गोठमा सर्प भेटिएको हो । लगभग ३ मिटर लामो सर्प भेटिएपछि स्थानियको सहयोगमा मारिएको  खनालले जानकारी दिएकी छन । ...