अछाममा छाउँगोठमुक्त अभियानमा बाधा पुर्याउने शिक्षलाई गाउपालिकाद्धारा कार्बाहिको माग (विज्ञप्ति सहित)

अछाम , अछाममा चलिरहेको छाउँगोठमुक्त अभियानमा असहयोग गर्ने एक शिक्षलाई चौरपाटी गाउपालिकाले कार्बाहिको माग गरेको छ । जिल्लाको चौरपाटी गाउँपालिका अध्यक्ष हर्कबहादुर साउदले विज्ञप्ति जारी गर्दै छाउगोठ भत्काउने अभियानका क्रममा सोहि गाउपालिका वडा नं.४ पायलका वडा अध्यक्ष हर्क लोहारलाई गालि गलौज तथा जातीगत दुव्र्यवहार ...