वुहानबाट एकसय ७५ नेपाली नेपाल ल्याइए,१० जना छुटे,६ जनामा कोरोना भइरसको लक्षण,चार फर्कन मानेनन्

काठमाडौँ,फागुन ४ गते । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट एक सय ७५ जना नेपाली लिएर काठमाडौंको लागि प्रस्थान गरेको जहाज आइतबार बिहान ३ बजेर २२ मिनेटमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ। ६ जना भने स्वास्थ्य समस्याका कारण नेपाल आउन पाएनन्। उनीहरुलाई वुहान एयरपोर्टमै रोकिएको चीनस्थित नेपा...