चिनियाँ राजदूत होउ यान्छीले दिईन नेपाल भ्रमण बर्ष सफलताको शुभकामना

काठमाडौँ,पुस १५ गते। नेपाल भ्रमण बर्षको स्वागतमा चिनियाँ राजदूत होउ यान्छीले सफलताको शुभकामना दिनुभएको छ । सामाजिक संजाल ट्वीटरमार्फत राजदूत यान्छीले इतिहास, विविधता र प्रकृतिका कारण सुन्दर नेपाल घुम्न लायक रहेको उल्लेख गर्नुभएको छ । राजदूत होउले काठमाडौंका विभिन्न मन्दिरमा पुगेर फोटोसेसन गरी ट्विटरमा प...