मेडिकल कलेजलाई सरकारको २४ घण्टे अल्टिमेटम : शुल्क फिर्ता नगरे कारवाही गर्न प्रहरीलाई निर्देशन

काठमाडौँ । चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीबाट असुल गरेको अतिरिक्त शुल्क मंगलबारसम्ममा फिर्ता नगरे कलेज सञ्चालकलाई पक्राउ गरी ठगीमा मुद्दा चलाउन प्रहरीलाई गृहमन्त्रालयले निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरीराजमणी पोखरेल, महान्यायाधिवक्ता अग्नीप्रसाद खरेल र प्रहरी महानिरीक्षक सर्व...