चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । आइतबार राति उनको निधन भएको हो । स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि भट्टराईलाई उपचारका लागि ओम अस्पतालतर्फ पुराउदै गर्दा बाटोमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको के कारणले निधन भएको बारे खुलेको छैन । उनको अहिले महाराजगञ्जस्थित त्रिभूवन विश्व...