पोखरा,माघ २८ गते । चलचित्र पत्रकार संघ कास्की शाखाको चौथो अधिबेशनबाट अध्यक्षमा अरुण गिरी निर्वाचित भएका छन् । मंगलबार पोखरामा सम्पन्न भएको अधिवेशनमा गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो । गिरीले निकटतम प्रतिद्धन्धि राजाराम पौडेललाई झिनो मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । यस्तै उपा...
