दाङमा चट्याङ लागेर तीन जनाको ज्यान गयो

दाङ,माघ २५ गते । दाङमा चट्याङमा परेर तीन जनाको ज्यान गएको छ । तुलसीपुर र घोराहीमा शनिबार चट्याङमा परेर तीन जनाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका ७, नवलपुरकी गीता चौधरीकी ७ वर्षीया छोरी सृष्टि र त्यही ठाउँकी ५४ वर्षीया लक्ष्मी आचार्यको ज्यान गएको हो । चट्याङ लागेर घ...