२५ बैशाख,रोल्पा । चट्याङ लागेर रोल्पामा बिहीबार दुईजनाको मृत्यु भएको छ । जिल्लाको लुंग्री गाउँपालिका २ सिर्पका दुई पुरुषको मृत्यु भएको हो । बिहान साढ ८ बजे परेको चट्याङ लागेर ६३ वर्षीय भिमबहादुर विक र ४० वर्षीय चित्रबहादुर पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । भिमबहादुरको नातिनीको शरीरमा चट्याङका...
