गाउँपालिका अध्यक्ष आठ लाख र इन्जिनियर साढे दुई लाख घुस सहित पक्राउ

काठमाडौँ, माघ ११ गते । जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीलाई ८ लाख रुपैयाँ घुससहित सुर्खेतबाट पक्राउ गरेसंगै शुक्रबार साँझ सिन्धुलीको घ्याङलेख गाउँपालिकामा कार्यरत इन्जीनियर दिलिपकुमार शाह २ लाख २६ हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले उपभोक्ता समिति...