विप्लव नेकपाका कार्यकर्ता पक्राउ गर्दा गोली लागेर प्रहरी घाइते

बर्दिया,माघ १४ गते । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेकपाका दुई कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा पश्चिम नेपालको बर्दियामा गोली लागेर एकजना प्रहरी जवान घाइते भएका छन्। बर्दिया जिल्लाको मधुवन–४ मौवास्थित नहर छेउबाट विप्लका दुई कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा आफैँले बोकेको हतियार पड्किएर एकजना प्रहरी...