नेपाल कम्युनिष्ट पार्टीका नेता भिम रावलले नेता वामदेव गौतमले चुनाव हार्नु परेको खुलासा गरेका छन । नेता रावलले प्रधानमन्त्रि केपि शर्माका प्रेस सल्लाहकार सुर्य थापाको षड्यन्त्रका कारण नेता गौतमले चुनाव हारेको आरोप लगाएका छन । ‘खास गरी अहिले पछिल्लो समय एमसिसीलाई इन्डो प्यासिफिककै अंग भन्दै विरोधमा उत्रिएका नेकपाक...
