अछाममा महिनावारी भएको बेला छाउ गोठमा मृत्यु भएकी पार्बति बुढाका जेठाजु जेल चलान

अछाम,माघ ०९ गते । अछामको साफेवगर नगरपालिका शिद्धेश्वरमा महिनावारी भएको बेला छाउ गोठमा मृत्यु भएकी पार्बति बुढाका जेठाजु जेल चलान भएका छन् । बुढाका जेठाजु छत्र बहादुर रावतलाई जिल्ला अदालत अछामले बुधबार जेल चलानको फौसला गरेको हो । मंसिर १५ गते बुढा महिनावारी भएको वेला छाउ गोठमा सुतिरहेको अवस्थामा मृत भेटिए पछ...