त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गोकुल बाँस्कोटालाई नेविसंघद्धारा कालो झण्डा

घुस मागेको अडियो सार्वजनिक भएपछि भर्खरै राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई काँग्रेस निकट नेपाल विद्यार्थी संघका कार्यकर्ताले कालो झण्डा देखाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाहिर झण्डा देखाउने क्रममा केहि कार्यकर्ता पक्राउ परेका छन्। धनगढीबाट काठमाडौँ फर्कन क्रम...