धनगढी, पुस १५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेकपाका नेता भीम रावलका अभिव्यक्तिप्रति आक्रोश पोखेका छन्। मन्त्री बास्कोटाले सुदूरपश्चिम प्रदेशको सम्वृद्धिको बाधक छाउपडी प्रथा रहेको प्रशंग उल्लेख गर्दै प्रश्न गरेका छन्,छाउपडी हटाउन नसक्ने,ठूलो कुरा गर्ने ? धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश...
